You are viewing the translated version of बिक्रीको अभिलेख सम्बन्धी व्यवस्था.
Section 20
बिक्रीको अभिलेख सम्बन्धी व्यवस्था
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची-१५ बमोजिमको ढाँचामा बिक्रीको अभिलेख राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बिक्रीको अभिलेख सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकारीले मागेको बखत अनुमतिपत्र प्राप्त व्यक्तिले उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बिक्रीको अभिलेख सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकारीले मागेको बखत अनुमतिपत्र प्राप्त व्यक्तिले उपलब्ध गराउनु पर्नेछ।